कांग्रेसको प्रदेशसभा क्षेत्रीय कार्यसमिति क्षेत्र ‘क’को कार्यालय स्थापना

विकल्प न्यूज/बेनी पुस ११ गते । नेपाली कांग्रेस म्याग्दी प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र ‘क’को कार्यालय स्थापना गरिएको छ । आइतबार गणेशटोल स्थित स्थापना भएको कार्यालयको जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ र प्रदेश सभा क्षेत्रीय कार्यसमिति ‘क’का सभापति ओमबहादुर छन्त्यालले उद्घाटन गर्नुभयो । गणेशटोल स्थित मिना चोखालको घर भाडामा लिएर क्षेत्रीय कार्यसमितिको कार्यालय स्थापना गरिएको … Continue reading कांग्रेसको प्रदेशसभा क्षेत्रीय कार्यसमिति क्षेत्र ‘क’को कार्यालय स्थापना